
हाम्रो प्रभाव
हिलिंग टुगेदर नेपाल नेपालमा मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरु मंध्ये एउटा प्रमुख संस्थाको रुपमा आफुलाई स्थापित गरिसकेको छ I ट्रमा हिलिंगमा काम गर्ने संभवत नेपालको पहिलो सँस्था हो I
७५००
२३ देशका २२० भन्दा बढी संघ-संस्थाहरुबाट तालिम प्राप्त अभियन्ताहरूले अहिले आघात सूचित हेरचाह, सहपाठी परामर्श , सामुदायिक सबलीकरणमा सिपहरु प्राप्त गर्नुभएको छ।


१०००००+
हाम्रो "एक बाट धेरैलाई" निको बनाउने तरंग र ढाँचाको माध्यमबाट हामीले विश्व भरिमा गरिने कार्यशालाहरू तथा कार्यक्रमहरुमा सहभागीहरुले प्रभाव पारेका जीवनहरु।
९९%
सहभागीहरुले आफुसंग अहिले हानी भएको मानिसहरुलाई आफ्नो समुदायमा सहायता गर्न सक्ने सिप र हिम्मत आएको बताएका छन्।
९७ % ले उनीहरु आफुहरूलाई आफ्नो आघात निको बनाउन सहायता गर्न ज्ञान तथा सीपहरु पाएको बताएका छन्।


सहपाठी परामर्श
शरिर र मस्तिष्कमा श्रोत- साधनको प्रयोग गर्न
भावनात्मक सुरक्षा
सामान्यतया हाम्रा कार्यशालाबाट धेरैजसो सिक्ने र उद्धृत गरिने कुराहरुमा निको बनाउने ज्ञान, सहभागीहरुले कार्यशालामा सहपाठीहरु सँग sharing गर्दाको अनुभव, र आफ्नो हिलिङ्गको लागी सिकेको ज्ञान भएको पाइन्छ I
हाम्रा तालिमहरूको बारेमा भनाईहरू
फोटो ग्यालरी
हाम्रो कार्यशालाहरु, तालिमहरू तथा सहयोगी घेराहरूका फोटाहरू
















हाम्रो प्रभाव मापन
हाम्रो मापन गर्ने मिश्रीत विधिमा अहिले विभिन्न किसिमका मापन गर्ने विधि तथा तरिकाहरु प्रयोग गर्दछौ;

अङ्क गणितीय तथ्यांक
कार्यशाला पुर्व-पछि, र फलो अप प्रश्नहरू
अन्तरवार्ताहरू
केसहरुको अध्ययन
हाम्रो बारेका बयानहरू
केस "काट्ने ठाउँका" अनौपचारिक तथ्यांक
हामी हाम्रो कामको प्रभावकारिता मापन गर्नको लागि एकदमै उत्साहित हुन्छौँ वर्षौदेखि हामीले परिणात्मक र गुणात्मक दुवै तथ्याङ्कहरू संकलन गरेका छौँ जसबाट हाम्रो कार्यक्रमहरुले सहभागीहरुको जीवनमा पर्ने प्रभाव, निको हुने यात्राहरु र हानि भएका मानिसहरुसँग उनीहरुको समुदायमा गरेको कामको बारेमा मुल्यांकन गर्दछौ।
हाम्रो कार्यक्रमहरुमा सहभागी भएको परिमाण स्वरुप शहभागीहरुले यिनी कुराहरु सिकेको/पाएको बताउछन् :
-
कुलत र उदासिनता लाई जित्ने
-
मानसिक स्वास्थ्य सम्बन्धि संघ-संस्था खोलेको
-
परामर्षमा स्नातक तह पढ्न थालेको
-
अभिभावकहरु तथा विद्यार्थीहरुलाई विषाक्त तनाव हुँदा स्वस्थ तरिकाले कसरी व्यवस्थापन गर्ने भनेर परिक्षण गरेको।
-
पीडकहरुलाई चक्रिय दुर्व्यवहार रोक्न सहायता गरेको
-
आघात अनुभव गरेका परिवार तथा साथीहरुलाई परामर्ष दिएर सहायता गरेको
-
उनीहरुको आफ्नो बच्चाहरु सँगको तथा अरु परिवारका सदस्यहरु सँगको सम्बन्धमा सुधार
-
आफ्नो आघातको बारेमा डर र लाजलाई निकालेको
-
... अरु धेरै
हाम्रो कार्यशाला पछिको तथ्याङ्क र फलोअप तथ्याङ्कले हाम्रो कामको गहिरो प्रभाव र रूपान्तरणकारी तरङ्ग देखाउछ। यो कुराले यो प्रमाणित गर्छ कि जब हामि बाचेको मानिसहरुलाई आफुलाई तथा अरुलाई निको बनाउने अन्तर्निहित शक्त्तिलाई खोलिदिन्छौ तब विशाल रुपान्तरण सम्भव छ।
हामी हाम्रा स्टाण्डर्ड र विशेष दुवै मापनका साधनहरू बाट परिक्षण गरी सिकेका कुराहरू बाड्न उत्सुक छौ। जसबाट हामीले अरु बढी नैतिक, न्यायसंगत, समूदाय केन्द्रित प्रभावको लेखाजोख गर्न तथा वकालत गर्न सक्छौ।