top of page
हिलिङ्ग टुगेदर नेपाल वेबसाइको लोगो (रङ्गिनमा)
कार्यशाल��ाका सहभागीहरू आफू बसेको कुर्सीबाट उठेर  हात माथि उठाउँदै खुसी मुद्रामा देखिन्छन्

तालिम तथा कार्यशालाहरु 

व्यक्तिगत तालिम

Thikific वेव साइटमा तालिम- Certificate सहितको तालिम 

Online Healing Advocacy तालिम 

Register Here 

नेपालीमा सिकाइ हुने हिलिङ्ग एड्भोकेसी लेभल १ व्यक्तिगत तालिमको पोस्टर

धुलिखेल, बनेपा र पनौती नगरपालिकाहरुमा शिक्षकहरु, अभियन्ताहरु, विद्यार्थीहरू तथा अभिभावकहरुलाई समेटेर कार्यशालाहरु भईरहेका छन्। 

हिलिङ्ग टुगेदर नेपालका संस्थापक र धुलिखेल नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत सहमति पत्रमा हस्ताक्षर गरेर फोटो खिचाउँदै छन्

समूहगत तालिम​

Thikific वेव साइटमा तालिम- Certificate सहितको 

Online Healing Advocacy तालिम

Register Here 

नेपालीमा सिकाइ हुने हिलिङ्ग एड्भोकेसी लेभल १ समूहगत तालिमको पोस्टर

प्रत्यक्ष तालिम 

बाग्लुङ्ग, जैमिनी- ८१ स्कुल, काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिकामा-३३,

काठमान्डौ, कागेश्वोरी मनोहरामा-५१ , र

सुनसरी, धरान उप-महानगरपालिका-९३ स्कुलका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिका नेतृत्वलाई तालिम प्रदान गरिएको छ।  

हिलिङ्ग कार्यशालाका सहभागीहरू एकआपसको हात समाइ चौरमा गोलाकारमा उभिएका छन्। एकजना महिला सहभागी गोलाकारको बिचमा उभिएकी छिन्

Certificate सहितको १६ घन्टे जूम तालिमको लागि 

Register Here 

भिडियो कन्फरेन्सिङ्ग प्ल्याटफर्म जुमको लोगो

तपाइलाई चाहिने जस्तै Online वा प्रत्यक्ष कार्यशाला अनुरोध गर्नुहोस्। 

क्याजुअल कपडा लगाएका एक हुल हिलिङ्ग कार्यशालाका सहभागीहरू ठट्यौली पोजमा सामूहिक तस्बिर खिचाउँदै छन्।
bottom of page