
तन-मन देखि मस्तिष्क सम्मको सामुदायिक सशक्तिकरण
निको नभएको आघातले भय, घृणा, हिंसा, उत्पीडन र अन्यायलाई उर्जा दिन्छ।
हामीले आघातको असरलाई परिवर्तन गर्न काम गरिरहेका छौ।
समुदायलाई सशक्त बनाउन, चक्रिय आघात र हानिलाई रोक्न तथा तोड्न हामीले समुदायका अभियन्ताहरुलाई श्रोत र साधनहरुले सुसज्जित गर्दछौ।
हाम्रा काम
हामीले हाम्रो पहुँचलाई लोकतान्त्रिक, न्यायकेन्द्रित राख्दै सहपाठीको नेतृत्वमा श्रोत र साधनहरुको प्रयोग गर्दै सम्बेगात्मक स्वास्थ्य, कुसल-मङ्गल हुन , निको हुन तथा सशक्त हुन सहायता गर्दछौ।

कार्यशाला तथा प्रशिक्षण
हाम्रो मानसिक शिक्षा अन्तर्गत आघात सूचित शिक्षा, सहपाठी परामर्ष, निको पर्न केन्द्रित हेरचाह, सम्बेगात्मक प्राथमिक उपचार, र अरू धेरै शिर्षक पर्दछन् - जसले गर्दा सामान्य मानिसहरु निको बनाउने अभियन्ताहरु बन्न सक्छन्।
सहायता घेरा
समूहगत कार्यक्रमहरु, व्यक्तिगत र सामूहिक आघात निको पार्न, आफु र अरू सँगको सम्बन्धमा आमूल परिवर्तन ल्याउन, अनुकम्पा युक्त्त सामुदायिक उत्तरदाइत्व अन्वेषण गर्न तथा गहिरो र दिर्घकालिन रुपान्तरण पाउनको लागि हो।


अहिले विद्यार्थीहरू धेरै अनुकम्पा युक्त्त भएका छन्। उनीहरुलाई कसरी आफ्ना दु:ख-पिडा निको बनाउने भन्ने कुरा थाहा छ। उनीहरु अहिले अरुको कथा सुन्दछन् र दया-माया देखाउछन्। यदि मैले किशोरावस्थामा यो तालिम पाएको भए म धेरै राम्रो व्यक्त्ति बन्नसक्थे होला।
शिक्षक तथा विद्यार्थी सहजकर्ता,
काठमाडौं
हामीले समाजमा पारेका प्रभावहरु
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।

२१,५६
अभियन्ताहरुले आघात निको बनाउने , सहपाठी परामर्ष, सामुदायिक सबलीकरणमा तालिम प्राप्त गर्नु भएको छ।

६५०००
हाम्रो कार्यशाला र कार्यक्रमले प्रभाव पारेका जीवनहरु

२३
हाम्रो कार्यशालाहरूमा सहभागीले २२० भन्दा बढी संघ- संस्थाहरुबाट प्रतिनिधित्व गरेका देशको संख्या

९९%
सहभागीहरुले आफुसंग अहिले हानी भएको मानिसहरुलाई सहायता गर्ने सिप र हिम्मत आएको बताएका छन्।
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा पारेको प्रभाव पनि समाबेश गरिएको छ।
तपाईहरुले दिने तालिम उत्कृष्ट छ। जति धेरै मानिसहरुलाई तालिम दिनुहुन्छ, त्येतिनै राम्रो संसार हुनेछ।
स्कूल प्रधान अध्यापक, नेपाल

हाम्रा साझेदारहरू
हामीले गरेको काम हाम्रा साझेदारहरुका कारण जीवित छ र निरन्तर छ, उहाँहरुको साथ र सहयोग बिना यो संभव हुने थिएन।