तन-मन देखि मस्तिष्क सम्मको सामुदायिक सशक्तिकरण
हाम्रा काम
हामीले हाम्रो पहुँचलाई लोकतान्त्रिक, न्यायकेन्द्रित राख्दै सहपाठीको नेतृत्वमा श्रोत र साधनहरुको प्रयोग गर्दै सम्बेगात्मक स्वास्थ्य, कुसल-मङ्गल हुन , निको हुन तथा सशक्त हुन सहायता गर्दछौ।
आघात सुचित बाल साहभागिमुलक विद्यालयहरु र समुदाय
यो परियोजनाद्वरा बालबालिका, शिक्षक र अभिभावकहरुलाई हाम्रो घर, विद्यालय तथा समुदायलाई कसरी आघात सुचित बनाउने तथा बालबालिकाहरुको सक्रिय सहभागिताको के गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला गर्छौI
हाम्रो मानसिक शिक्षा अन्तर्गत आघात सूचित शिक्षा, सहपाठी परामर्ष, निको पर्न केन्द्रित हेरचाह, सम्बेगात्मक प्राथमिक उपचार, र अरू धेरै शिर्षक पर्दछन् - जसले गर्दा सामान्य मानिसहरु निको बनाउने अभियन्ताहरु बन्न सक्छन्।
कार्यशाला तथा प्रशिक्षण
अहिले विद्यार्थीहरू धेरै अनुकम्पा युक्त्त भएका छन्। उनीहरुलाई कसरी आफ्ना दु:ख-पिडा निको बनाउने भन्ने कुरा थाहा छ। उनीहरु अहिले अरुको कथा सुन्दछन् र दया-माया देखाउछन्। यदि मैले किशोरावस्थामा यो तालिम पाएको भए म धेरै राम्रो व्यक्त्ति बन्नसक्थे होला।
शिक्षक तथा विद्यार्थी सहजकर्ता,
काठमाडौं
हामीले समाजमा पारेका प्रभावहरु
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।
७५००
अभियन्ताहरुले आघात निको बनाउने , सहपाठी परामर्ष, सामुदायिक सबलीकरणमा तालिम प्राप्त गर्नु भएको छ।
१०००००+
हाम्रो कार्यशाला र कार्यक्रमले प्रभाव पारेका जीवनहरु
२७
हाम्रो कार्यशालाहरूमा सहभागीले ७६० भन्दा बढी संघ- संस्थाहरुबाट प्रतिनिधित्व गरेका देशको संख्या
९९%
सहभागीहरुले आफुसंग अहिले हानी भएको मानिसहरुलाई सहायता गर्ने सिप र हिम्मत आएको बताएका छन्।
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा पारेको प्रभाव पनि समाबेश गरिएको छ।
तपाईहरुले दिने तालिम उत्कृष्ट छ। जति धेरै मानिसहरुलाई तालिम दिनुहुन्छ, त्येतिनै राम्रो संसार हुनेछ।
स्कूल प्रधान अध्यापक, नेपाल
हाम्रा साझेदारहरू
हामीले आज सम्म दिएका मानसिक स्वास्थ्य सम्बन्धी कार्यशालाहरुको ठाउँहरू तथा संघ-सँस्थाहरु तल उल्लेखित छन्।
फोटोहरू हेर्नको लागि प्रत्येक कार्यशालाको लिङ्कमा किल्क गर्नुहोस्। यहाँहरुले अरू फोटोहरु हाम्रो प्रभाव पेजमा पाउनुहुनेछ।
Municipalities
१. जैमिनी नगरपालिका, बाग्लुङ्ग
२. बेथान्चोक गाउँपालिका, काभ्रेपलान्चोक
३. कागेश्वोरी मनोहरा नगरपालिका, काठमाडौँ
४. धरान उपमहानगरपालिका, सुनसरी
५. धुलिखेल नगरपालिका, काभ्रेपलान्चोक
६. बनेपा नगरपालिका, काभ्रेपलान्चोक
७. पनौती नगरपालिका, काभ्रेपलान्चोक
८ . धुलिखेल TICPS
९. बनेपा TICPS
Organizations
-
Asia College of Management
-
Blue Diamond Society, Nepal
-
Nari Chetana Kendra Nepal
-
Raksha Nepal
-
Tribhuvan University
-
Read Nepal
-
Strong Roots Foundation, Nepal
-
Bright Lotus Academic School, Baglung
-
Sainik Awasiya Mahavidyalaya, Pokhra
-
NIC ASIA Capital, Kathmandu.
-
Galkot Modernized Academy, Baglung
-
Bright Horizon Children's Home School, Kathmandu
-
Working Women Protection Union
-
Samarpan Shabhya Samaj Nepal