Aditi_Agarwal_edited.jpg

अदिती अग्रवाल

बोर्ड मेम्बर 

उहाँले A Levels सम्मको पढाई रातो बंगला स्कुलबाट पुरा गर्नुभयो । उहाँले आफ्नो चिकित्सा शास्त्र सम्बन्धीको शिक्षा काठमाडौँ मेडिकल कलेजबाट आर्जन गर्नुभयो। उहाँलाई चिकित्सा बाहेक संगीत, घुमघाम र विभिन्न प्रकारका कलामा रुची छ। उहाँलाई मानिस तथा जनावर दुबैलाई मद्दत गर्न पाउदा खुशी लाग्छ। उहाँलाई समुदाय मिलेर ठुलो भन्दा ठुलो चुनौतीलाइ जित्न सकिञ्छ जस्तो लाग्छ र उहाँको मान्यता छ कि हरेक बालबालिकाको बाल्यकाल खुसीले भरिपुर्ण हुनुपर्छ।