top of page

तन-मन देखि मस्तिष्क सम्मको  सामुदायिक सशक्तिकरण​​

निको नभएको आघातले भय, घृणा, हिंसा, उत्पीडन र अन्यायलाई उर्जा दिन्छ।

हामीले आघातको असरलाई परिवर्तन गर्न काम गरिरहेका छौ। 

समुदायलाई सशक्त बनाउन, चक्रिय आघात र हानिलाई रोक्न तथा तोड्न हामीले समुदायका अभियन्ताहरुलाई श्रोत र  साधनहरुले सुसज्जित गर्दछौ। 

हाम्रा काम 

 हामीले हाम्रो पहुँचलाई  लोकतान्त्रिक, न्यायकेन्द्रित राख्दै सहपाठीको नेतृत्वमा श्रोत र साधनहरुको प्रयोग गर्दै सम्बेगात्मक स्वास्थ्य, कुसल-मङ्गल  हुन , निको हुन तथा सशक्त हुन  सहायता गर्दछौ।  

IMG_1559.jpeg

कार्यशाला तथा  प्रशिक्षण

हाम्रो मानसिक शिक्षा अन्तर्गत आघात सूचित शिक्षा, सहपाठी परामर्ष, निको पर्न केन्द्रित हेरचाह, सम्बेगात्मक प्राथमिक उपचार,  र अरू धेरै शिर्षक पर्दछन् - जसले गर्दा सामान्य मानिसहरु निको बनाउने अभियन्ताहरु  बन्न सक्छन्।

सहायता घेरा

समूहगत  कार्यक्रमहरु, व्यक्तिगत र सामूहिक आघात निको पार्न, आफु र अरू सँगको सम्बन्धमा आमूल परिवर्तन ल्याउन, अनुकम्पा युक्त्त सामुदायिक उत्तरदाइत्व अन्वेषण गर्न तथा  गहिरो  र दिर्घकालिन रुपान्तरण पाउनको लागि हो। 

Nepali students sitting in a circle

अहिले विद्यार्थीहरू धेरै अनुकम्पा युक्त्त भएका छन्। उनीहरुलाई कसरी आफ्ना दु:ख-पिडा निको बनाउने भन्ने कुरा थाहा छ। उनीहरु अहिले अरुको कथा सुन्दछन् र दया-माया देखाउछन्। यदि मैले    किशोरावस्थामा यो तालिम पाएको भए म धेरै राम्रो व्यक्त्ति बन्नसक्थे होला। 

शिक्षक तथा  विद्यार्थी सहजकर्ता,
काठमाडौं

हामीले समाजमा पारेका प्रभावहरु

*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।  
*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा संस्थाले पारेको प्रभाव पनि समाबेश गरिएको छ।  
Icon with purple stick figure like people attending a training while the facilitator points to a screen with a small purple stick person with a white heart on its head

७५००

अभियन्ताहरुले आघात निको बनाउने , सहपाठी परामर्ष, सामुदायिक सबलीकरणमा तालिम प्राप्त गर्नु भएको छ। 

Icon with three blue stick figure people with white hearts on their chests, their arms up in the air

१०००००+

हाम्रो कार्यशाला र कार्यक्रमले प्रभाव पारेका जीवनहरु 

Bright teal icon of a globe showing North America, South America, Africa, Europe, and half of Asia

२७

हाम्रो कार्यशालाहरूमा सहभागीले ७६० भन्दा बढी संघ- संस्थाहरुबाट प्रतिनिधित्व गरेका देशको संख्या

Orange icon of a head with a white heart in the middle and lines around the head like sun rays, signifying that the person is healing

९९%

सहभागीहरुले आफुसंग अहिले हानी भएको मानिसहरुलाई सहायता गर्ने सिप र हिम्मत आएको बताएका छन्। 

*यो तथ्याङ्कमा हाम्रो मुख्य शाखा पारेको प्रभाव पनि समाबेश गरिएको छ।  

तपाईहरुले दिने तालिम उत्कृष्ट छ। जति धेरै मानिसहरुलाई तालिम दिनुहुन्छ, त्येतिनै राम्रो संसार   हुनेछ।

स्कूल प्रधान अध्यापक, नेपाल

20211226_150834.jpg

हाम्रा साझेदारहरू

हामीले आज सम्म दिएका मानसिक स्वास्थ्य सम्बन्धी कार्यशालाहरुको ठाउँहरू तथा संघ-सँस्थाहरु तल उल्लेखित छन्।  

फोटोहरू हेर्नको लागि प्रत्येक कार्यशालाको लिङ्कमा किल्क गर्नुहोस्। यहाँहरुले अरू फोटोहरु हाम्रो प्रभाव पेजमा पाउनुहुनेछ। 

Municipalities

Organizations

bottom of page